August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

काेराेनाबाट १८ जनाकाे मृत्यु,२ हजार ३७० संक्रमित थपिए

काठमाडौं, असार २८ गते । पछिल्लो २४ घण्टामा थप १८ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३७० जना संक्रमित थपिएको छ। त्यस्तै ११३३ जना संक्रमित निकाे भएको छ ।

No photo description available.

नेपालमा हालसम्म काेराेना संक्रमितकाे कुल संख्या ६५७१३९ जना पुगेकाे छ जसमध्य ६२१०२७ जना डिस्चार्ज भएका छन् ।

हालसम्म संक्रमितबाट नेपालमा मृत्यु भएका कुल संख्या ९४०० जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको