September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

एनआरएनए काेरियामा उपाध्यक्ष पदका लागि मनाेज गाैतमकाे उमेद्वारी

दक्षिण काेरिया- असार २५ एनआरएनए दक्षिण काेरियाकाे ८औंकार्यसमितिका लागि मनाेज गाैतमले उमेरद्वारी दिएका छन्। गातम अघिल्लो कार्यकालमा सचिवकाे पदमा रहेका थिए ।

अबकाे कार्यकालमा अझै सशक्त भएर लाग्ने र काेरियामा रहेका नेपालीहरुलाई एकजुट गरि उनिहरुमा आएका समस्याहरु समाधान गर्न आफुले जस्ताेसुकै कठिन परिस्थितिकाे पनि सामाना गरेर लागि पर्ने पनि गाैतमकाे प्रतिबद्धता रहेकाे छ । गाैतमले आफू एनआरएनए दक्षिण काेरियाकाे कार्यसमितिमा नरहदा पनि समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।

नेपालीकाे समस्या नै आफ्नाे समस्या जस्ताे लाग्छ त्यसैले सहयोग नगरि बस्नै नसकिने पनस गाैतमले हाम्रो कान्तिपुरलाई बताए । उनले सन २०१२ देखि उनले कनेरियामा समस्या परेका नेपालीहरुलाई जस्तै कतिपय नेपाली श्रमिकहरुले लबव नपाएको खण्डमा गाैतमले आफ्नाे पहलमा राेजगारदाता सँग समन्वय गरेर श्रमिकको कानुनी अधिकारका बारेमा बुझाएर पनि सहजता दिलाएका छन् ।

त्यस्तै कम्पनी छाेडेर अलपत्र परेका र साहुले कुटपिट गरि समस्यामा पारेका कतिपय नेपाली श्रमिक लाई उनले उद्दार गरेका छन् । त्यस्तै असामयिक निधन भएका र बिना कागजात काेरियामा रहेका नेपालीलाई पनि उनले आवश्यक पहल गरि सहयोग पुर्‍याएका छन् । हाल गाैतम काेरियामा रेष्टुरेन्ट सञ्चालक समेत रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको