September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगम कार्यालय घेराउ

काठमाडौं, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरुद्धमा अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ । बिहिवार पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गर्दै नाराबाजीसमेत गरेका हुन् ।

यसैगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग, पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको