September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

काेराेनाबाट १५ जनाकाे मृत्यु,थप २६३४ जनामा संक्रमण पुष्टि

काठमाडौं असार २२- गएकाे २४ घण्टामा १५ जनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २६३४ जना संक्रमित थपिएको छ । जसमध्ये आरटीपीसीआर विधिबाट १७१८ जना र एन्टीजेन परिक्षणबाट ९१६ संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै पुनः १५६५ जना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म डिस्चार्ज हुने कुल संक्रमितको संख्या ६ लाख १२ हजजर ९९४ जना पुगेका छन् । उक्त संख्यामालाई मापन गर्ने हाे भन संक्रमितहरु अधिकांश निकाे भइसकेका छन् ।

पछिल्लो समय संक्रमितकाे मृत्यु संख्या पनि घट्न थालेकाे छ । हिजाे असार २१ गते २३ जनाकाे मृत्युु भएको थियाे भने आज असार २२ गतेका दिन १५ जनाकाे मात्र मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको