September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप २३ जनाकाे मृत्यु २४ घण्टामा २६२२ संक्रमित थपिए

काठमाडौं गएकाे २४ घण्टामा २६२२ जना संक्रमित थपिएको छ । त्यस्तै २३ जनाकाे निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २२११ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा निकाे हुने संक्रमितको संख्या ६११४२९ जना पुगेकाे छन् ।

शीर्ष समाचार

धेरै पढिएको