October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

थप २ हजार ६३६ जनामा काेराेना पुष्टि,२० जनाकाे मृत्यु

काठमाडौं असार १५- गत २४ घण्टामा २६३६ जना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८जनामा परिक्षण गर्दा २६३६ संक्रमित थपिएको हाे ।

गत २४ घण्टामा २० जना संक्रमितकाे मृत्यु भएको छ । त्यसैगरी थप ४३४८ जनाडिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेकाे संख्या ५९२५३५ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको