October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

काेराेनाबाट २७ संक्रमितको मृत्यु,२ हजार ४७६ जनामा संक्रमण पुष्टि

काठमाडौं असार ११। शुक्रबार २४७६ जना संक्रमित थपिएका छन् । १४ हजार ३५१ जनामा परिक्षण गर्दा आरटीपीसीआर विधिबाट १७२१ जना र एन्टिजेन विधिबाट ७५५ जना संक्रमित थपिएको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी थप ५४५५ जना निकाे भएका छन् याे सँगै नेपालमा काेराेनाबाट मुक्त हुनेकाे संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको