October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

उपप्रधानमन्त्री महताेकाे नागरिकता छानबिन गर्न अख्तियारमा उजुरी

काठमाडौं, उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छानविनको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । मंगलबार अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले उजुरी दिएकोमा दर्ता भएको हो ।

तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता छानविन गर्न भनेका छन् । उनीहरुले महतोको नागरिकतामाथि प्रश्न उठाएका छन् । अख्तियारमा महतोको नागरिकता छानविनको उजुरी सी ०३५५९६ नम्बर दिई दर्ता भएको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको