July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

नेपालमा काेराेना संक्रमितको संख्या ६ लाख नाघ्याे,३३८४ पुन: थपिए

काठमाडौं जेठ २९ । नेपालमा काेराेना संक्रमितको कुल संख्या ६ लाख ६७७८ जना पुगेका छन् जसमध्य गत २४ घण्टामा ३३८४ जना थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालकाे कुल संक्रमित मध्य ५ लाख २७ हजार १११ जना निकाे भैसकेका छन् ।

त्यसतै आज ६२९५ जना डिस्चार्ज भएका हुन् । त्यसैगरी आज थप ६१ जनाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुने संक्रमितको कुल संख्या ८ हजार ३६६ पुगेकाे छ । ग

एको २४ घण्टामा १४ हजार ४९४ परिक्षण गर्दा ३३८४ संक्रमित पुष्टि भएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको