June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

काेराेनाबाट मुक्तहुनेकाे संख्या बढ्याे,३ हजार ७४९ संक्रमित थपिए

काठमाडौं जेठ २७ । काेराेना संक्रमित भइ निकाे हुनेकाे संख्या संक्रमित भन्दा बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालएका अनुसार पछिल्लो २४ घण्टामा काेराेना संक्रमित हुनेकाे संख्या ३७४९ छ भने निकाे हुनेकाे संख्या ५२९३ जना रहेका छन् ।

त्यसैगरी गएको २४ घण्टामा मृत्युु हुनेकाे संख्या ५९ जना रहेका छन् । हालसम्म नेपालमा ८ हजार २३८ जनाकाे मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको