June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

एनआरएनए काेरियाका पूर्व अध्यक्ष केपी सिटौलालाई पत्नी शाेक

काठमाडौं , जेठ २४ एनआरएनए कोरियाका पूर्व अध्यक्ष तथा पर्यटन बाेर्ड काेरियाका प्रतिनिधि एवम् संचालक केपी सिटौलालाई पत्नी शोक परेको छ ।उनका पत्नी कोभिड १९ को कारणले मृत्यु भएको बुझिएको छ ।

आइतबार राती इन्डियाकाे गाङ्ग्टोक अस्पतालमा उपचारको क्रममा सिटाैलाका पत्नी रिता बस्नेत ( सिटाैलाकाे ) काे निधन भएको हो। सिटौलाका १ छोरा र छाेरी छन्। हाल अध्यक्ष सिटाैला भने काेरियामा रहदै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको