October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

चार ४ हजार ७६२ जना काेराेना संक्रमित थपिए,११४ जनाकाे मृत्यु

काठमाडौं , जेठ १७ गते। नेपालमा पुन ४ हजार ७६२ काेराेना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार सार्वजनिक गरेकाे सुचना अनुसार पछिल्लो २४ घण्टामा ४७६२ जना संक्रमित थपिए सँगै ११४ जनाकाे मृत्युु भएको छ ।

१७ हजार ४८० जनामा काेभिड १९ परिक्षण गर्दा ४७६२ जनामा संक्रमित फेला परेकाे हाे । त्यसैगरी हालसम्म नेपालमा कुल संक्रमित संख्या ५ लाख ६१ हजार ३०२ जना पुगेका छन्

। जसमध्ये ४ लाख ४७ हजार ४४६ जना निकाे भैसकेका छन् । कुल संक्रमित मध्य ७ हजार ३८६ जनाकाे मृत्युु भइसकेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको