April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार

नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित,साेमबार बिहान १० बजे बस्ने

काठमाडौं, नेकपा एमालेको आज साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार बिहान १० बजे बस्नेगरी बैठक स्थगित भएको हो । आजको बैठक आकस्मिकरुपमा स्थगन गर्नु परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । साँझ बस्ने भनिएको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा छलफल गरिने भनिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको