October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

पत्रकारहरुलाई नि:शुल्क उपचार,७ लाख बीमाको व्यवस्था


काठमाडौँ । सरकारले श्रमजीवी पत्रकारहरुका लागि ७ लाख दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले अगामि साउन १ गते देखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई देशै भित्र रहेका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार व्यवस्था मिलाएको बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको