October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

चीन, कतार र टर्कीमा सातामा एक पटक हवाई उडान खुला गर्ने

सरकारले, सरकारले तीन देशमा सीमित उडान खुला गर्ने निर्णय भएको छ । विहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक हवाई उडान सञ्चालन खुला गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार जुन १९ जेठ देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनमा साताको एक दिन दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको