June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

प्रदेश नम्बर २ मा भोलि सार्वजनिक विदा

धनुषा, प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदा दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् । 

कोरोना महामारीलाई मध्यनजर गर्दै अघिल्लो वर्ष झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरिएको छ । 

शीर्ष समाचार

धेरै पढिएको