June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

आज अन्तर्राष्ट्रिय नर्स दिवस

काठमाडौं, आज अन्तर्राष्ट्रिय नर्स दिवस । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

बुधबार नर्स नेतृत्वका लागि एक आवाज, स्वास्थ्य सेवाको भविष्यका लागि एक दर्शन भन्ने नाराका साथ मनाइँदै छ ।

शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेसालाई सम्मानित पेसाका रुपमा लिने गरिएको छ ।

आधुनिक नर्सिङ पेसाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर नर्स दिवस मनाउने थालिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको