June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

काेरियामा ४ जना नेपालीलाई काेराेना पुष्टि

दक्षिण काेरिया सिओल, बैशाख २९ गते काेरियाकाे छनानमा शहरमा कार्यरत ४ जना नेपालीलाई काेराेना पुष्टि भएको छ । काेरिया स्थिति नेपाली राजदुतावासले मे १० मा एक सुचना जारी गर्दै उक्त संक्रमित चार जना इपीएस कामदार रहेकाे बताएको छ ।

त्यस्तै काेरियामा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई काेरिया सरकारले जारी गरेकाे स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि नेपाली राजदुतावास सिओलले अनुराेध गरेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको