June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

संसद्को दोस्रो बैठक सुरु

काठमाडौं, केही बेर रोकिएपछि संसद्को दोस्रो बैठक सुरु भएको छ । विश्वासको मतसम्बन्धि प्रस्ताव पेस गर्न प्रधानमन्त्री केपी शर्मा ओली बोल्न सुरु गरेका छन् ।

संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित भएको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ ।

सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् ।

अब बस्ने बैठकमा नेताहरुले बोल्नेछन् । अनि विश्वासको मतमा मत विभाजन हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको