June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण

काठमाडौं, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्लाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार टाउको दुखेर सामान्य ज्वरो आएको उनलाई तत्काल एन्टिजेन परिक्षण गरिएको थियो ।

एन्टिजेन पोजेटिभ देखिएको पछि उनको स्वाव लिइएको थियो । मंगलवार स्वाव लिएको मुख्यमन्त्री गुरुङको बुधवार पोजेटिभ रिर्पोट आएको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेलाइ मंगलबार नै कोरोना पोजेटिभ देखिएपछि उनी हाल होम लाइसुलेशनमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको