April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

file photo

बाँके, बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।आइतबार राति र सोमबार बिहान गरी ६ संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका छन् । बाँकेका कोरोना सं‌क्रमण सम्बन्धी फोकल पर्सन तेज वलीका अनुसार तीसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको