May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त दिपक मनाङेद्वारा सपथ ग्रहण

  • 5
    Shares

काठमाडौं, गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त दिपक मनाङेले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाएका हुन् ।

उनले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्री मनाङेले आजै सपथ लिएका हुन् । प्रदेश नीति तथा योजना आयोगको सभाहलमा चार बजे सपथ खुवाइएको थियो । 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले मनाङ्गेलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको