December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

पूर्व स्वास्थ्यमन्त्री सुवालको ९३ वर्षको उमेरमा निधन

सांकेतिक तस्बिर

काठमाडौं, समाजसेवी एवं पूर्व स्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी निधन भएको छ । उनको ९३ वर्षको उमेरमा उनकै निवास झोछेँमा निधन भएको हो ।

उनी प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिनुएका उनी कुनै समय काठमाडौँ नगरको मेयर पनि थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । पारिवारिक स्रोतका अनुसार दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने छ ।

शीर्ष समाचार

धेरै पढिएको