December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

कर्णालीमा मंगलबार चैते दशैँको सार्वजनिक विदा

सुर्खेत, चैते दशैँका अवसरमा कर्णाली प्रदेश सरकारले
सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७७ जेठ १२ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते, मंगलबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको