November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा मगर राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । संघीय संसद सचिवालयले आज एक सूचना जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) दलत्याग सम्बन्धी सूचना दिएअनुसार उनको पद रिक्त भएको जनाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको