अझै पाएनन् उखु किसानले पूरा भुक्तानी
- hamro_kantipur
- २०७७ चैत्र २५

काठमाडौं, उखु किसानले उद्योगीहरूबाट पाउनुपर्ने पूरा भुक्तानी अझैसम्म पाएका छैनन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश अग्रवालले किसानले अझै पूर्णरूपमा भुक्तानी नपाएको दाबी गरे ।
किसानहरू बक्यौता रकम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा चाँडोभन्दा चाँडो भुक्तानी हुने आशामा बसेको भन्दै उनले वैशाखसम्म पनि भुक्तानी नभए आन्दोलनका लागि पुनः काठमाडौं आउने बताए । किसानले अझै करीब २० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनको भनाइ छ ।आर्थिक अभियान दैनिकबाट
शीर्ष समाचार
- कोरोना हटस्पट बन्दै काठमाडौं, बुधबार मात्रै थपिए १ हजार ५१ जना संक्रमित
- नेपालमा कोरोना तिव्र गतिमा फैलिँदै, एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित
- अख्तियारलाई अब स्टिङ अपरेसन नगर्न सर्वोच्चले दियो आदेश
- ‘तपाईंको मास्क खै’ अभियान शुरु
- प्रतिकूल मौसमका कारण नेदरल्याण्ड्स र मलेसियाबिचको खेल प्रभावित
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १ -
साढे २४ लाखसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्