March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पूर्वप्रधानसेनापति राणाको निधन, आज अन्त्येष्टि गरिने

काठमाडौं, पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ । नेपाली सेनाका पूर्वप्रधानसेनापति राणाको आइतबार निधन भएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार छाउनी अस्पतालमा राणाको ९१ वर्षको उमेरमा निधन भएको अस्पताल हो ।

उनी २०४० देखि २०४४ सालसम्म नेपाली सेनाको सेनापति थिए । निमोनियाका कारण उनको निधन भएको जनाइएको छ । उनको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

शीर्ष समाचार

धेरै पढिएको