July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

भोलि मनकामना केबुलकार सेवा बन्द हुने

काठमाडौं, मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिनेछ । 

उनका अनुसार केबुलकार चैत १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ । लामो समय बन्द भएर सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या पनि बढ्दै गएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको