प्रतिनिधि सभाको अर्को बैठक चैत १८ गते बस्ने
- hamro_kantipur
- २०७७ चैत्र १०

काठमाडौं, प्रतिनिधि सभाको अर्को बैठक एक सातापछि चैत १८ गते बुधबार १ बजे बस्न भएको छ । आज बसेको बैठकको शून्य समयमा बोलेका केही सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा विरोध गरेका छन् ।
मंगलबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
शीर्ष समाचार
- थप २ हजार ४२८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- मोटरसाइकल र टिपर आपसमा ठोक्किदा एकको मृत्यु, सिन्धुपाल्चोकका नेपाली पक्राउ
- झापामा मृत व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने १० जना पक्राउ
- नेपाल भित्रियो एक खर्ब ८३ अर्बको वैदेशिक लगानी
- बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १ -
साढे २४ लाखसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्