April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रतिनिधि सभाको अर्को बैठक चैत १८ गते बस्ने

  • 15
    Shares

काठमाडौं, प्रतिनिधि सभाको अर्को बैठक एक सातापछि चैत १८ गते बुधबार १ बजे बस्न भएको छ । आज बसेको बैठकको शून्य समयमा बोलेका केही सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा विरोध गरेका छन् ।

मंगलबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको