April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

राष्ट्रपतिसमक्ष बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा सपथ ग्रहण

  • 16
    Shares

काठमाडौं, बेलायत र दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त लोकदर्शन रेग्मी र डा.निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वयले शपथ लिएका हुन् । सो सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको