सिद्धान्तअनुसार राजनीति अगाडि बढेको छ: मुख्यमन्त्री पौडेल
- hamro_kantipur
- २०७७ फाल्गुन ११

भरतपुर, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताएका छन् ।
मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक अन्तक्र्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको बताएका हुन् ।
फाउण्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएकाले सफल नेतृत्व प्रदान गरी यसलाई जनतामाझ लैजानुपर्ने उनको भनाइ थियो ।
शीर्ष समाचार
- संसद् पुनःस्थापनाले हरेक पार्टीभित्र विवाद र गुटबन्दी: मुख्यमन्त्री गुरुङ
- सभागृहमा सार्वजनिक हुनुअघि विप्लवद्वारा शीर्ष नेताहरूसँग छलफल
- प्रिमियर लिग: एभर्टनलाई हराउँदै वेष्टब्रम पाँचौं स्थानमा
- विप्लव शान्तिपूर्ण राजनीतिको बाटोमा आउनु महत्वपूर्ण उपलब्धि: परराष्ट्रमन्त्री ज्ञवाली
- विप्लव काठमाडौं आइपुगे, प्रधानमन्त्री ओली भेट्न बालुवाटार जाँदै
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
२०७७ फाल्गुन १४
प्रतिकृया दिनुहोस्