August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

प्रधानमन्त्री ओली र ‘दाह्री ग्याङ’का युवाहरुबिच भेटवार्ता

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ‘दाह्री ग्याङ’का युवाहरुसँग भेटघाट गरेका छन् । राष्ट्रका लागि युवा भन्ने अभियानमा रहेका युवाहरुलाई प्रधानमन्त्रीले बालुवाटारमा भेट गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

राष्ट्रका लागि युवा भन्ने अभियानमा डाक्टर, इञ्जिनियरसहित १ सय ५० भन्दा धेरै संघसंस्था छन् । त्यसमध्ये ‘दाह्री ग्याङ’ पनि एउटा हो र यस अभियानमा रहेका युवाहरुले आफूहरुले रकेट बनाउँदै गरेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको