March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

नेतृ झाँक्रीलाई पक्राउ गर्न उनको निवासमा पुगे प्रहरी 

  • 6
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ गर्नका लागि सादा पोसाकका प्रहरी उनको निवास परिसरभित्र छिरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो । आज बिहानैदेखि सादा पोसाकका प्रहरील झाँक्रीको घर घेराऊ गरेर राखेको छ ।

शीर्ष समाचार

धेरै पढिएको