नेतृ झाँक्रीलाई पक्राउ गर्न उनको निवासमा पुगे प्रहरी
- hamro_kantipur
- २०७७ माघ २९

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ गर्नका लागि सादा पोसाकका प्रहरी उनको निवास परिसरभित्र छिरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो । आज बिहानैदेखि सादा पोसाकका प्रहरील झाँक्रीको घर घेराऊ गरेर राखेको छ ।
शीर्ष समाचार
- प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक फागुन २६ गते बस्ने
- सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल कानुनविद्हरुसँग छलफलमा
- रोस्टम घेराउ गरेपछि १० मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित
- प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
- सर्वोच्चको फैसलाले वैज्ञानिक आधारमा एकता गर्ने ढोका खोलिदिएको छ: पराष्ट्रमन्त्री ज्ञवाली
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बिरगंजमा जिल्ला बचत सहकारी सघंको सचीवमा प्रभाकर गुप्ता निर्वाचित
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
२०७७ फाल्गुन १४
प्रतिकृया दिनुहोस्