February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

भागरथी हत्या प्रकरण: हत्यारालाई कारबाहीको माग महेन्द्रनगरमा गर्दै प्रदर्शन

  • 2
    Shares

महेन्द्रनगर, बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारबाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै सोमबार बिहान महेन्द्रनगरमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

घटनाका दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन माग गर्र्दै त्यहाँको बालजागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

विद्यालयबाट घर फर्किरहेकी किशोरी भट्टको हत्यापछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको