
काठमाडौं – दिनानुदिन दिन काेराेना संक्रमित संख्या बढ्दाे छ तर केही राजावादी भने सुरक्षाकाे सतर्कता बिनानै आन्दाेलनरत छन् ।शनिबार एमसीसीको विरोधका साथै राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै राजधानीमा राजावादीहरुले विरोध प्रदर्शन गरेका छन् चाबहिल क्षेत्रमा राजावादीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
कतिलेत माक्स समेत लगाएका छैनन् काेराेना संक्रमित बढ्दो छ तर सचेत भने देखिदैन ।चुच्चेपाटीदेखि चावहिलचोकसम्म भएको विरोध प्रदर्शनमा र त्यसपछिको कोणसभामा सहभागीले एमसीसीको कडा विरोध पनि गरेका थिए । उनिहरुले राजा आउ देश बचाउ’को नारा पनि लगाएका थिए ।






