January 16, 2021, Saturday
२०७७ माघ ४, आईतवार

चितवन राष्ट्रिय निकुञ्जमा एक मृत गैडा फेला

  • 9
    Shares

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा फेरी एउटा गैडा मृत भेटिएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासी सुस्ता पूर्व कावासोती नगरपालिका कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा करिब २ देखि ३ महिनाको गैडाँको पोथी बच्चा मृत भेटिएको हो ।

गैंडा प्राकृतिक कारणले मरेको राष्ट्रिय निकुञ्जले जनाएको छ । सो गैँडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको