नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८६४ पुग्याे
- hamro_kantipur
- २०७७ पुष १७

काठमाडौं – नेपालमा हासम्म काेराेना भाइरसबाट संक्रमित भई मृत्यु हुनेकाे १ हजार ८६४ जना पुगेका छन् जसमध्य आज थप ८ जनाकाे मृत्यु भएको हाे । गत २४ घण्टामा ४२६ जना काेराेना संक्रमित थपएका छन् । याेसँगै नेपालमा हालसम्म संक्रमित हुनेकाे संख्या २ लाख ६१ हजार १९ जना पुगेका छन् ।
२४ घण्टामा ७४८ जना डिस्चार्ज भएका छन् याे सँगै नेपालमा काेराेनाबाट डिस्चार्ज हुनेकाे संख्या २ लाख ५३ हजार १०७ जना पुगेका छन् ।सक्रिय संक्रमितको संख्या भने ६ हजार ४८ रहेका जना छन् ।
शीर्ष समाचार
- संसद विघटन मुद्दाको बहसमा आधा घण्टामै बहस सकाउन ‘टाइम कार्ड लागू’
- औपचारिक रुपमा डोनाल्ड ट्रम्पले छोडे ह्वाइट हाउस
- बाइडेनले १७ कार्यकारी कार्यहरूमा हस्ताक्षर गर्दै, ट्रम्प नीतिहरू उल्टाउने आदेश
- दिल्लीले सन्दीपलाई रिलिज गर्याे
- विश्वका ६०देशमा पुग्यो,नयाँ स्वरुपको कोरोना भाइरस
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्