January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८६४ पुग्याे

  • 19
    Shares

काठमाडौं – नेपालमा हासम्म काेराेना भाइरसबाट संक्रमित भई मृत्यु हुनेकाे १ हजार ८६४ जना पुगेका छन् जसमध्य आज थप ८ जनाकाे मृत्यु भएको हाे । गत २४ घण्टामा ४२६ जना काेराेना संक्रमित थपएका छन् । याेसँगै नेपालमा हालसम्म संक्रमित हुनेकाे संख्या २ लाख ६१ हजार १९ जना पुगेका छन् ।

२४ घण्टामा ७४८ जना डिस्चार्ज भएका छन् याे सँगै नेपालमा काेराेनाबाट डिस्चार्ज हुनेकाे संख्या २ लाख ५३ हजार १०७ जना पुगेका छन् ।सक्रिय संक्रमितको संख्या भने ६ हजार ४८ रहेका जना छन् ।

शीर्ष समाचार

धेरै पढिएको