January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

दरबार हत्याकाण्डमा दिवंगत भएका राजा विरेन्द्र शाहको आज जन्मदिन 

  • 13
    Shares

काठमाडौं, आज दरबार हत्याकाण्डमा दिवंगत भएका राजा वीरेन्द्र शाहको जन्मदिन हो । वीरेन्द्रको १९ जेठ २०५८ मा दरबार हत्याकाण्डमा मृत्यु भएको थियो ।

सालिन राजाको परिचय बनाएका उनी वि.सं. २००२ मा तत्कालिन राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मी देवी शाहका जेठा छोराको रुपमा उनको जन्म भएको थियो ।

सो हत्याकाण्डमा उनको वंश नै नाश भएको थियो । वीरेन्द्र उनकी पत्नी ऐश्वर्या, छोरा दीपेन्द्र र निराजन र छोरी श्रुतीसहित राजपरिवारका नातेदारको हत्याकाण्डमा मृत्यु भएको थियो ।

वीरेन्द्रको वंशनाश पछि देशको राजनीतिले नै नयाँ मोड लिन पुग्यो । त्यसपछिको घटनाक्रमले नेपालमा गणतन्त्र नै समाप्त भयो भने मुलुकमा अझै समयसमयमा राजावादी नारा, आन्दोलन र प्रदर्शन भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको