March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

चितवनमा वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीद्धारा स्थानियलाई न्यानो कपडा वितरण

चितवन, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपाल चितवनले शनिबार माडी नगरपालिका वडा नं ९ कुसुमखोला टोलमा न्यानो कपडा बितरण कार्यक्रम समपन्न गरेको छ । पार्टीका केन्द्रिय सदस्य राजेश्वरी सुवेदीको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

वडामा रहेका प्रत्येक घरको सदस्यहरुलाई न्यानो कपडा बितरण गरिएको थियो । महिलाहरुलाई ज्याकेट, पुरुषहरुलाई हाईनेक सुरुवाल र बच्चाहरुलाई टोपी, न्यानो कपडा बितरण गरिएको थियो । यसैगरी यूवाहरुलाई न्यानो कपडा बितरण गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको