January 16, 2021, Saturday
२०७७ माघ ४, आईतवार

प्रतिस्पर्धीलाई पछि पार्दै बीबीसी मास्टर सेफको ‘टप ४’ मा पुगे सन्तोष

  • 34
    Shares

काठमाडौं, ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष शाह ‘टप ४’ मा पुगेका छन् । ‘बीबीसी वान’ मा जजहरुलाई नेपाली परिकार कोदोको खिर बनाएर उनी शीर्ष ४ मा सहित अन्तिम चरणमा पुगेका हुन् ।

बुधबार युकेको समयमा रातिको ९ बजे, उनी अन्य पाँच प्रतिस्पर्धी सेफहरुसँग यो वर्षको हिट बीबीसी टीभी सिरिज प्रोफेसनल मास्टरसेफ युकेको फाइनलका लागि भिडेका थिए ।

अन्य ६ जनाबाट २ जनालाई पछि पार्दै शीर्ष ४ मा परेका हुन ।  उनले यस पटक कोदोको खिर चखाएका थिए । धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी रहेको सो प्रतिस्पर्धी उनले चुनौतीको रुपमा लिएको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको