January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

विश्वभर म्यासेन्जरमा समस्या

  • 8
    Shares

काठमाडौं – बिहिबार अपरान्हदेखि फेसबुककाे म्यासेन्जरमा समास्या देखिएकाे छ । कसैलाई सन्देश पठाउदा वा भिडियाे कल गर्न खाेज्दा नाे इन्टरनेट कनेक्सन भनेर देखाउनुका साथै प्रयाेगकर्ताले पठाएको म्याज सेन्ड पनि नहुने,पठाउदा पनि एकदमै ढिला पुग्ने र आफ्नाेमा पनि नआएकाे प्रयाेकर्ताहरुले विभिन्न देशबाट सामाजिक सञ्जालमा लेखेका छन् ।

कतिपए नेपालीहरुले म्यासेन्जरमा समस्या आएकाे भन्दै फेसबुकमा स्टाटस राखेका छन् । त्यस्तै  इन्स्टाग्राममा पनि समस्या देखिएको जनाएको छ । यद्यपि अहिलेसम्म फेसबुक र इन्स्टाग्रामले भने आफ्नाे एपकाे बारेमा के समस्या भएको हाे भन्ने खुलाएकाे छैन ।

शीर्ष समाचार

धेरै पढिएको