January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

वरिष्ठ मुटुरोग विशेषज्ञ डा जोशीको निधन

  • 32
    Shares

काठमाडौं, वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको निधन भएको छ । उनको ४९ वर्षको उमेरमा बुधवार निधन भएको हो ।

उनलाई कडा खालको रक्त क्यान्सर (एक्युट) माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४० भएको
मेडेसिटी अस्पतालका मेडिकल डाइरेक्टर सुनिलकुमार शर्माले बताएका छन् ।

डा. जोशीका घनिष्ट मित्र रहेका डा. शर्माका अनुसार, अघिल्लो सोमबार मात्र रोग पहिचान भएको थियो । त्यसलगत्तै मेडसिटीको इन्टेन्टिभ केयर युनिट (आईसीयू)मा राखेर उपचार थालिए पनि बचाउन नसकिएको दुःख डा. शर्माले व्यक्त गरे ।

शीर्ष समाचार

धेरै पढिएको