January 23, 2021, Saturday
२०७७ माघ ११, आईतवार

सपना राेक्का मगरलाई एनआरएनएद्वारा नगदसहित सम्मान

  • 21
    Shares

दोहा, बीबीसीको सय प्रभावशाली महिलामा पर्न सफल सपना राेक्का मगरललाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नगदसहित सम्मान गरेको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे ।

मगरलाई रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन् । सम्मानस्वरुप प्राप्त रकम आफूजस्तै बेसहाराका लागि खर्च गर्ने बताइन् ।

शीर्ष समाचार

धेरै पढिएको