May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

उपत्यकामा मात्र थपिए १ हजार ६१५ नयाँ संक्रमित

  • 23
    Shares

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको जानकारी अनुसार संक्रमितमध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् ।

थपिएका नयाँ सङ्क्रमितमध्ये काठमाडौं जिल्लाका १ हजार ३३८, भक्तपुरका ९७ र ललितपुरका १८० जना रहेको मन्त्रालयले जनाएको छ । बिहीबार देशभर २ हजार ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको