December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

पत्रकार खेमराज खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्त

  • 784
    Shares

काठमाडौं , पत्रकार खेमराज खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्ति भएका छन् । नेपाल प्रहरी भित्र संगठनमा ७८ हजार प्रहरी रहेका छन् । जसमध्य मध्य खेमराज खनाल पनि शुक्रबारबाट प्रहरी प्रधान कार्यालय गुठीको आजिवन सदस्यमा नियुक्ति भएका हुन् ।

सुदुरपश्चिम जिल्ला अछामबाट २०६१ सालदेखि धनगढी पाेष्ट राष्ट्रिय दैनिकबाट खनालले पत्रकारकारिता सुरुवात गरेका हुन् ।६५ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयाेजित कार्यक्रमकाे अवसरमा उनले सदस्यता लिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको