December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

कुमारी ग्लान सम्पर्कविहिन खोजिदिन आफन्तको आग्रह

  • 578
    Shares

रसुवा, जिल्लाको नौकुण्ड गाउँपालिका ३ निवासी २७ वर्षिय कुमारी ग्लान असोज १४ गतेबाट सम्पर्कविहिन भएकी छन् । पहिले पनि कुमारी हराएर सम्पर्कमा आएको उनका श्रीमान सन्तोष लामाले जानकारी दिएका छन् ।

घरमा भएको पैसा र गरगहना साथै लिएर कुमारी हराएको उनका श्रीमान बताउछन् । हराएको १४ दिन पुगिसक्दा पनि कुमारी सम्पर्कमा नआएकोमा लामाले दु:ख व्यक्त गरेका छन् ।

यदि कोहि कसैले उनलाई फेला पारेमा नजिकको प्रहरी कार्यलय वा पिडित सन्तोष लामा (९८०८७३५९४२) सँग सम्पर्क गरिदिन लामाले आग्रह गरेका छन् ।

बिष्णु प्रसाद लामिछानेको सहयोगमा तयार पारिएको रिपोर्ट

शीर्ष समाचार

धेरै पढिएको