December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

प्रभावशाली फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना पुष्टि

  • 23
    Shares

काठमाडौं, स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जुभेन्ट्सका प्रभावशाली फरवार्ड रोनाल्डोले नेश्नल लिगमा आफ्नो देशका लागि दुई खेल मात्रै खेलेका थिए ।

स्पेन र फ्रान्सविरुद्ध खेलिसकेपछि उनी कोरोना संक्रमित भएका हुन् । तर उनले खेलेका दुबै खेल गोल रहित भएका थिए । बुधबार राति उनी स्वेडेन विरुद्ध खेल्ने तालिका तय भएको थियो । तर रोनाल्डोको कोभिड १९ परीक्षणको क्रममा पोजिटिभ रिपोर्ट आएपछि सेल्फ आइसोलेशनमा बस्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको