September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट शिक्षामन्त्री पनि संक्रमित हुनुभएको हो । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना हुनुभएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको