December 3, 2020, Thursday
२०७७ मंसिर १९, शुक्रबार

रुकुम घटनाका दाेषिलाई कारबाहीको माग गर्दै प्रदर्शन (फाेटाे फिचर)

  • 39
    Shares

रुकुमको चौरजहारी घटनामा दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँको माईतिघर मण्डलामा दैनिक रुपमा प्रदर्शन हुँदै अाएकाे छ । नेपाल दलित संघ, जिल्ला कार्य समिति काठमाडौं, नेपाल दलित विधार्थी संघ, संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिलगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरुले आज पनि विभिन्न मागका साथ विरोध प्रर्दशन जारी राखेका छन् ।

उनीहरुले पाँच जनाको हत्या र एक जना बेपत्ता पारिएको उक्त घटनाका दोषीलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् । संघसंस्था र पदाधिकारीहरुले विभिन्न कार्यक्रम , पत्रकार सम्मेलन गरि पनि कारबाहीको माग राख्दै अाइरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको