कोरोना सङ्क्रमणबाट बीपी प्रतिष्ठानमा थप एक पुरुषको मृत्यु
- hamro_kantipur
- २०७७ आश्विन १५

सुनसरी, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार बेलुकी पौने १० बजे मृत्यु भएको हो । ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई सुरुमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
शीर्ष समाचार
- स्व. विन्दु देबि पाण्डे स्मृति प्रतिष्ठानद्वारा वरिष्ठ पत्रकार शंकर खतिवडा सम्मानित
- युवा जमातले देश र भावी पुस्ताको नेतृत्व लिने समय आयो
- अमेरिकी राष्ट्रपति बाइडेनकाे सपथ ग्रहणमा कडा सुरक्षा, २५ हजार नेशनल गार्ड परिचालन गरिने
- अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
- केश मुण्डन गरेर काठमाडौंमा नेविसंघको प्रदर्शन
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्