January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

कोरोना सङ्क्रमणबाट बीपी प्रतिष्ठानमा थप एक पुरुषको मृत्यु

  • 1
    Share

सुनसरी, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार बेलुकी पौने १० बजे मृत्यु भएको हो । ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई सुरुमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको